माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधमा वियर गेट जडान
▸ यस स्टोरीको अंश: माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधमा वियर गेट जडान सम्पन्न
दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधमा वियर गेट जडान तथा परीक्षण कार्य सम्पन्न भएको छ । कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माणाधीन उक्त आयोजनाको तीनवटा वियर गेटमध्ये एकवटाको जडान तथा परीक्षण सम्पन्न भएको हो । आयोजनाको समग्र भौतिक प्रगति हाल ८२ प्रतिशत पुगेको छ र सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य जारी रहेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›