आईएमएफकाे शर्तअनुसार १० ठूला बैंकको लेखापरीक्षण सम्पन्न, औसत निष्क्रिय कर्जा ७.६ प्रतिशत
▸ यस स्टोरीको अंश: १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण सम्पन्न, औसत एनपीएल ७.६ प्रतिशत
आईएमएफको विस्तारित कर्जा सुविधाको संरचनागत मापदण्डअनुसार नेपालका १० ठूला बैंकको सम्पत्ति गुणस्तरबारे स्वतन्त्र लेखा परीक्षण सम्पन्न भएको छ । यी १० वाणिज्य बैंकको पूर्ण लेखापरीक्षण सम्पन्न भएको हो । परामर्शदाताबाट प्राप्त निष्कर्षअनुसार यी १० ठूला बैंकको औसत निष्क्रिय कर्जा ७.६ प्रतिशत रहेको र औसत पूँजी पर्याप्तता अनुपात ११.३० प्रतिशत कायम हुन आएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›