दुई सय १६ मेगावाटको माथिल्लो त्रिशुली जलविद्युतको वेयर गेट उद्घाटन
▸ यस स्टोरीको अंश: माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाको वेयर गेट उद्घाटन, निर्माण अन्तिम चरणमा
रसुवा जिल्लामा २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाको पानी वहाव नियन्त्रण गर्ने वेयर गेटको उद्घाटन गरिएको छ । नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले बिहीबार उक्त वेयर गेटको उद्घाटन गरेका हुन् । यो परियोजना नेपालको जलविद्युत क्षेत्रमा सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भएको र २०२७ को मध्यसम्ममा सम्पन्न हुने तालिका रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›