रानीसैन भ्रमणमा गएका मेयर हमालको टोलीमाथि आक्रमण, तीन स्थानीय गम्भीर घाइते

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
www.palikanews.com · 1 हप्ता अघि

बाजुराको हिमाली गाउँपालिका–३ अन्तर्गत पर्ने रानीसैन क्षेत्रमा भ्रमणमा गएको टोलीमाथि आक्रमण भएको छ । घटनामा गुम्बा गाउँका तीन जना स्थानीय गम्भीर घाइते भएका छन् । “सुदूरपश्चिम प्रदेश हामी चिनाउँछौँ” भन्ने अभियानअन्तर्गत गोपि हमालको नेतृत्वमा गएको टोली तथा हिमाली गाउँपालिकाको प्रतिनिधिमण्डल अपि सैपाल हिमालको बेस क्याम्प रानीसैन क्षेत्र भ्रमणका लागि गएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू