१ वर्षमा १ हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य

यस स्टोरीको अंश: सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको पीपीए खुलाउने, सुक्खायाममा घटाघटमा खरिद
singhadurbarnews.com · 8 घण्टा अघि

काठमाडौं–तराई–मधेश द्रुतमार्गमा ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ बन्ने भएको छ, जसका लागि सरकारले १७ अर्ब ६४ करोड बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षमा ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य आयोजनाबाट गरी एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू