सगरमाथा दिवस : बदनाम बन्दै विश्वसामु नेपालको गौरव

यस स्टोरीको अंश: सगरमाथा दिवस मनाइयो: सगरमाथाको ऐतिहासिक आरोहणको स्मरण र संरक्षणमा जोड
www.reportersnepal.com · 1 दिन अघि

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज यहाँ विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । यसवर्ष मात्रै सगरमाथा आरोहणका क्रममा पाँच जनाको निधन भएको छ । नक्कली उद्धार, सम्पर्क अधिकृतको लापरवाही, प्रतिबन्धित अक्सिजनको प्रयोग लगायतका कारण पछिल्लो पटक हिमाल आरोहण बदनाम हुँदै गएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू