‘भिजन काठमाडौँ–२०४०’: काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायातको लहर
▸ यस स्टोरीको अंश: काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात सञ्चालनको योजना
सरकारले सहरी क्षेत्रको अव्यवस्थित चापलाई सम्बोधन गर्न ‘भिजन काठमाडौँ–२०४०’ नामक दीर्घकालीन एकीकृत योजना कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । यस योजनाअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बसहरूको सञ्चालन गर्दै ‘स्मार्ट अर्बन मोबिलिटी’ को अवधारणा कार्यान्वयन गरिनेछ । पर्यटकीय सहर पोखराको सार्वजनिक यातायात प्रणालीमा पनि परम्परागत इन्धनबाट चल्ने सवारी साधनहरूलाई विस्थापित गर्दै पूर्ण रूपमा विद्युतीय बस सेवा सञ्चालन गर्ने व्यवस्था बजेटमा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›