हिमाल आरोहणका लागि एक हजार १८१ जनाले लिए अनुमति
▸ यस स्टोरीको अंश: पर्यटन विभागद्वारा हिमाल आरोहण अनुमतिमा वृद्धि, रु १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन
यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›