भ्रष्टाचारमा मुछिएका व्यक्तिहरू सल्लाहकार बन्न अयोग्य मानिने सर्वोच्चको व्याख्या

यस स्टोरीको अंश: सर्वोच्चको व्याख्या: भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति सल्लाहकार बन्न अयोग्य
ehimalayatimes.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले भ्रष्टाचारको कसुरमा मुद्दा विचाराधीन रहेका वा कसुरदार ठहर भएका व्यक्तिहरू सल्लाहकार पदमा नियुक्तिका लागि अयोग्य मानिने कानुनी व्यवस्था मिलाउन मधेस प्रदेश सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ । सिरहाका बाबुलाल मण्डलले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू