विटुमिन अभावपछि एसियन राजमार्ग कालोपत्र गर्न समस्या
▸ यस स्टोरीको अंश: एसियन राजमार्ग कालोपत्रमा विटुमिनको मूल्य वृद्धि र अभावले ढिलासुस्ती
एसियन हाइवे अन्तर्गत काँकरभिट्टा-लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव र गुणस्तर नभएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको छ। दुई महिनाअघि प्रतिलिटर १००-११० रुपैयाँमा पाइने भारतीय विटुमिन अहिले १५० रुपैयाँभन्दा बढी पर्न थालेको छ। निर्माण सुरु भएको ३० महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको छ भने कंक्रिटसम्बन्धी काम धमाधम भइरहेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित