उच्च शिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
▸ यस स्टोरीको अंश: सार्क विज्ञहरूले उच्च शिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड दिए
सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ । त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)को आर्थिक सहयोगमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’सम्बन्धी बहसमा विज्ञहरूले यस्तो बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›