युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

यस स्टोरीको अंश: युक्रेनले युरोपेली संघबाट ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन गर्‍यो
kendrabindu.com · 1 दिन अघि

युक्रेनको संसदले युक्रेन र युरोपेली सङ्घबीचको ९० अर्ब युरो ऋण सम्झौतालाई अनुमोदन गरेको छ। अर्थमन्त्री सर्गेई मार्चेन्कोले यो ऋणले युक्रेनको समष्टिगत वित्तीय स्थिरता कायम राख्न, प्राथमिकता बजेट खर्चको वित्तपोषण गर्न र रूससँगको द्वन्द्वको बीचमा देशको रक्षा क्षमता सुदृढ गर्न महत्त्वपूर्ण साधनको रूपमा काम गर्ने बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू