आबुधाबीमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
▸ यस स्टोरीको अंश: सगरमाथा दिवस मनाइयो: सगरमाथाको ऐतिहासिक आरोहणको स्मरण र संरक्षणमा जोड
आबुधाबीस्थित नेपाली दूतावासले ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ तथा ‘गणतन्त्र दिवस’ भव्य रूपमा मनाएको छ। सन् १९५३ मे २९ मा सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण गरेको ७३ औँ वर्षगाँठको अवसरमा यो कार्यक्रम आयोजना गरिएको थियो। समारोहको सुरूवात परराष्ट्रमन्त्री शिशिर खनाको भिडियो सन्देशमार्फत गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›