मधेशमा बैंकका शाखा घट्दा पनि निक्षेप संकलन र कर्जा प्रवाह बढ्यो

यस स्टोरीको अंश: बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान
biznessnews.com · 4 दिन अघि

मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा सङ्ख्यामा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा सङ्ख्या घटेर १ हजार ७ सय ५९ कायम भएको छ । गत वर्षको सोही अवधिमा १ हजार ७ सय ६३ शाखाहरू सञ्चालनमा रहेकोमा सञ्चालनमा रहेका कुल शाखाहरूमध्ये वाणिज्य बैंकको ५ सय ८७, विकास बैंकको ८६, वित्त कम्पनीको ५३ र लघुवित्त वित्तीय संस्थाहरूको हिस्सा सबैभन्दा बढी अर्थात् १ हजार ३३ शाखाहरू रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू