रास्वपा सभापतिसहित १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
nayapage.com · 16 घण्टा अघि

राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सोही दलका १७ जना सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। गत भदौ २३ र २४ गते ललितपुरको नख्खुमा भएको प्रदर्शन र त्यसक्रममा भएको मानवीय तथा भौतिक क्षतिको घटनालाई लिएर आयोगले यस्तो सिफारिस गरेको हो। सभापति लामिछाने नख्खु कारागारबाट बाहिर निस्किने क्रममा कैदीबन्दीलाई बाहिर निकाल्न संलग्नता रहेको किटान गर्दै उनीमाथि सूक्ष्म अनुसन्धान गर्न भनिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू