पुरानै सरकारको बाटोमा बालेन सरकारः विदेशी ऋण ल्याउने, कर्मचारी पोस्ने !

यस स्टोरीको अंश: नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक काठमाडौँमा सम्पन्न
singhadurbarnews.com · 2 दिन अघि

नेपालको पहिलो बजेट २००८ सालमा आठ करोडको आएकोमा बालेन्द्र साह नेतृत्वको सरकारले २८ खर्बबराबरको बजेट ल्याउँदैछ । पहिले आत्मनिर्भर रहेको नेपाल अहिले विदेशी ऋण र अनुदानमा निर्भर छ । जनसंख्या बढेको छ, तर रोजगारी छैन । पुरानै सरकारले लिएको ३२ खर्ब रुपैयाँ ऋण छ भने बालेन सरकार बनेको दुई महिनामै तीन खर्ब ऋण स्वीकृत गरिसकिएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू