संविधान संशोधन बहसपत्र तयारीका लागि नागरिकसँग राय सुझाव माग

यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि कार्यदलद्वारा राजनीतिक व्यक्तित्वसँग छलफल सुरु
www.makalukhabar.com · 5 दिन अघि

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग सात दिनभित्र लिखित राय सुझाव माग गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको कार्यदलले विभिन्न राजनीतिक दल, संविधानविद्, कानूनविद् र सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरिरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू