प्राधिकरणले गर्यो ६ बीमा कम्पनीलाई कारबाही, कुन-कुन परे ?
▸ यस स्टोरीको अंश: बीमा प्राधिकरणद्वारा ६ कम्पनीलाई जरिवाना, मापदण्ड विपरीत बीमालेख जारी गरेको आरोप
नेपाल बीमा प्राधिकरणले कम शुल्क लिएर बीमालेख जारी गरेको भन्दै ६ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले सानिमा जिआइसी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई कारबाही गर्दै जनही २ लाख रुपैयाँ जरिवाना गराएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›