‘नक्कली सुन’ देखाएर वृद्धवृद्धालाई लुट्ने गिरोह फेरि सक्रिय, पुरानै अभियुक्त पुनः पक्राउ

यस स्टोरीको अंश: नक्कली सुन देखाएर लुटपाट गर्ने गिरोहका योजनाकार धकलबहादुर थिङ पक्राउ
pradeskhabar.com · 6 दिन अघि

मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोह फेरि सक्रिय भएको छ। यसअघि पनि यस्तै घटनामा पक्राउ परिसकेका झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ६१ वर्षीय धकलबहादुर थिङ पुनः आपराधिक गतिविधिमा संलग्न रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको छ। उनले अर्का एक व्यक्तिसँग मिलेर बेलबारीकी ७८ वर्षीया सावित्रादेवी घिमिरेको सुनको सिक्री लुटेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू