सङ्खुवासभाको मकालुमा पहिराले पुरियो दुई सय भेडा
▸ यस स्टोरीको अंश: सङ्खुवासभाको मकालुमा पहिरोले २१८ भेडा पुरिए, एक गोठाला घाइते
सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । स्थानीय दलबहादुर गुरुङको भेडीगोठमा आएको पहिराले २१८ भेडा पुरिएर बेपत्ता भएका हुन् । पहिरोमा पुरिएका ३२ भेडा जीवित फेला परेका छन् भने भेडा गोठाला झलक गुरुङ घाइते भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित