मल सङ्कट र पर्यावरणीय चुनौती चिर्न ‘जलवायु च्याम्पियन’ अभियान

यस स्टोरीको अंश: रासायनिक मलको अभावमा किसानको विकल्प: ‘जलवायु च्याम्पियन’ अभियान
newspolar.com · 1 दिन अघि

पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला खण्डित भएको र वर्षे धान बालीको सिजनमा रासायनिक मलको समस्या हुनसक्ने सरकारी प्रक्षेपणका बीच सरकारले रासायनिक मलको विकल्पमा गँड्यौला मल, गोठेमल र हरियो मल (ढैँचा)जस्ता वैकल्पिक उपायहरूको प्रयोग गर्न किसानहरूलाई आह्वान गरेको छ । मधेस प्रदेशका किसानले ‘जलवायु च्याम्पियन’ अभियानमार्फत यसलाई व्यवहारमै उतारिसकेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको अगुवाइ एवं केयर नेपालको आर्थिक सहयोगमा सञ्चालित ‘जलवायुमैत्री गाउँ परियोजना’मार्फत उनीहरू आबद्ध ‘महारानी महिला कृषक समूह’ले अहिले व्यावसायिक रूपमा गँड्यौला मल उत्पादन गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू