जगद्‌गुरू शंकराचार्यले गरे प्रहरी प्रधान कार्यालयको भ्रमण

यस स्टोरीको अंश: जगद्गुरु शङ्कराचार्यले प्रहरी प्रधान कार्यालयको अवलोकन गरी भजन विमोचन गरे
nagariknews.nagariknetwork.com · 1 दिन अघि

जगद्‌गुरू शंकराचार्य विधुशेखर भारती सान्‌निधानम्‌ले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा उनले प्रहरी कर्मचारीहरूलाई आशीर्वचन दिनुका साथै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा रचित ‘शिव शम्भू’ भजनको विमोचन गरे । जगद्‌गुरूले ‘सत्य, सेवा, सुरक्षणम्‌’ को मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षामा खटिने नेपाल प्रहरीको प्रशंसा गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू