नेपालमा एरोस्पेस क्षमता अभिवृद्धिका लागि सहकार्य गर्न एयरबस र त्रिभुवन विश्वविद्यालयबिच समझदारी

यस स्टोरीको अंश: त्रिभुवन विश्वविद्यालय र एयरबसबीच एरोस्पेस क्षमता अभिवृद्धिका लागि समझदारी
techpana.com · 12 घण्टा अघि

त्रिभुवन विश्वविद्यालयले एरोस्पेस क्षेत्रका लागि आवश्यक मानव संसाधन विकास गर्ने उद्देश्यसहित विश्वप्रसिद्ध एरोस्पेस कम्पनी एयरबससँग साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्यले शैक्षिक विकास, अनुसन्धान, तालिम, उद्योग अनुभव तथा एरोस्पेस प्रविधिसम्बन्धी संयुक्त पहललाई केन्द्रमा राख्ने एयरबसले जनाएको छ । समझदारीपत्रमा एयरबस साउथ एसियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक युर्गेन वेस्टरमेयर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्यले बिहिबार हस्ताक्षर गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू