गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बाेधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा पत्राचार
newsofnepal.com · 4 दिन अघि

प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने भएका छन् । यही जेठ १५ गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने परम्परा रहेकामा यस पटक शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू