विपक्षीहरुले संसद्मा नारा लगाए, ‘निरंकुश सरकार मूर्दावाद !’
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको बैठक घेराउ गर्दै होहल्ला र नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित