अष्ट्रेलिया विरुद्धको एकदिवसीय शृंखलाका लागि पाकिस्तानी टिम घोषणा, कप्तानमा अफ्रिदीलाई निरन्तरता
▸ यस स्टोरीको अंश: इशान पाण्डेको अर्धशतक, अमेरिकाविरुद्ध नेपालको जित
पाकिस्तानले अष्ट्रेलियाविरुद्ध हुने तीन खेलको एकदिवसीय शृंखलाका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ । यो शृंखला मे ३० देखि जुन ४ सम्म रावलपिण्डी र लाहोरमा आयोजना हुनेछ । टोलीको कप्तानी शहीन शाह अफ्रिदीले निरन्तरता पाएका छन् भने सलमान अली आघालाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›