नेपालमा वास्तविक गणतन्त्र ल्याउन अझै बाँकी छ : डा.गोपीलाल न्यौपाने

यस स्टोरीको अंश: राजनीतिक विश्लेषक डा. न्यौपाने भन्छन्: नेपालमा साँचो गणतन्त्र ल्याउन अझै बाँकी छ
pradeskhabar.com · 15 घण्टा अघि

राजनीतिक विश्लेषक डा. गोपीलाल न्यौपानेले गणतन्त्र भनेको केवल व्यवस्था परिवर्तन मात्र नभइ जनताको पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्ने माध्यम भएको बताएका छन् । डा. न्यौपानेले गणतन्त्रमा जनताले बोल्ने स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, जीवन रक्षाको अधिकार र सम्पत्तिको अधिकार पाउनुपर्ने बताएका हुन् । नेपालमा यी कुनैपनि अधिकार सुरक्षित नभएको उनले उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू