विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

यस स्टोरीको अंश: महालेखाको सुझाव: विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी आयमूलक कार्यमा उपयोग गरियोस्
www.sidhakura.com · 1 हप्ता अघि

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न सुझाव दिएको छ। प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयको १ करोड ४७ लाख ८४ हजार वर्गमिटर जग्गा अतिक्रमित भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघा जग्गामध्ये ३०० बिघा र पोखरा विश्वविद्यालयको १ हजार ३७२ रोपनी जग्गामध्ये ६५२ रोपनीभन्दा बढी अतिक्रमण भएको पाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू