३३८ स्थानीय तहले सके भूउपयोग वर्गीकरण

यस स्टोरीको अंश: तीन सय ३८ स्थानीय तहले भू-उपयोग वर्गीकरण सम्पन्न, असार मसान्तसम्मको समयसीमा
www.ronbpost.com · 2 दिन अघि

देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन्। भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले भूउपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू