तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव: विपिन, जसिता र पल शाहलाई अवार्ड
▸ यस स्टोरीको अंश: तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘ऊनको स्वीटर’ उत्कृष्ट, विपिन कार्की र जसिता गुरुङ सम्मानित
‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ । विपिन कार्कीले उत्कृष्ट अभिनेता र जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ । महोत्सवको मुख्य उद्देश्य कर्णालीको लुकेको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउनु रहेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›