मधेसका किसानको नयाँ मार्गचित्र, पर्यावरणीय चुनौती चिर्न ‘जलवायु च्याम्पियन’ अभियान
▸ यस स्टोरीको अंश: रासायनिक मलको अभावमा किसानको विकल्प: ‘जलवायु च्याम्पियन’ अभियान
पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला खण्डित भएको र वर्षे धान बालीको सिजनमा रासायनिक मलको समस्या हुनसक्ने सरकारी प्रक्षेपण छ । यसको विकल्पमा गँड्यौला मल, गोठेमल र हरियो मल (ढैँचा)जस्ता वैकल्पिक उपायहरूको प्रयोग गर्न किसानहरूलाई आह्वान गरिएको छ । मधेस प्रदेशका किसानले ‘जलवायु च्याम्पियन’ अभियानमार्फत यस चुनौतीलाई सामना गरिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›