रास्वपाभित्र आन्तरिक मतभेद सतहमा: सांसदहरूलाई ‘सय दिन’ नबोल्न रविको निर्देशन

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे
www.dcnepal.com · 5 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नीतिगत विषय, मधेशका एजेन्डा र शक्ति बाँडफाँटलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको छ। पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई कम्तीमा ‘हन्ड्रेड डेज’ (सय दिन) सम्म कुनै पनि सार्वजनिक टिप्पणी नगर्न कडा निर्देशन दिएका छन्। मधेश प्रदेशका सांसद र नेताहरू पार्टीको भूमिकाप्रति रुष्ट देखिएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू