पूर्वमन्त्री साहद्वारा बरवा-स्मृति पुल शिलान्यास
▸ यस स्टोरीको अंश: खोटाङमा यातायात अवरुद्ध, बेलिब्रीज हटाइयो; बारामा पुल शिलान्यास
बारामा बरवा-स्मृति पुलको शिलान्यास गरिएको छ । पुर्व कृषि मन्त्री ज्वाला साहले पुलको शिलान्यास गर्दै पुल नहुँदा स्थानीयवासीले भोग्दै आएको समस्यालाई बुझेर बजेट विनियोजन गराइएको बताइन् । पुल निर्माण सम्पन्नसंगै स्थानीयवासीले भोग्दै आएको समस्या समाधान हुने विश्वास लिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›