मलेसियामा पहिलोपटक नेपथ्य
▸ यस स्टोरीको अंश: नेपाली ब्यान्ड नेपथ्य मलेसियामा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै
नेपाली लोकरक ब्यान्ड नेपथ्यले रोजगारीका लागि मलेसिया पुगेका नेपाली श्रोतामाझ प्रस्तुति दिने भएको छ । यसै जुनको पहिलो तारिख (जेठ १८) मा क्वालालम्पुरमा हुने उक्त कार्यक्रम ब्यान्डको मलेसियामा पहिलो प्रस्तुति हुनेछ । यसअघि क्यानाडा र न्युजिल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएको समूहले मलेसियामा नेपाली लोकधुनमा आधारित रक गीतहरू प्रस्तुत गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›