मन्त्रीको हस्तक्षेपमा एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा

यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवा
www.kathmandupati.com · 1 हप्ता अघि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीको निलम्बन फुकुवा गरेको छ । एन्फाका पदाधिकारीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बोलाएर छलफल गरेलगत्तै निलम्बन फुकुवाको निर्णय भएको हो । एन्फा पदाधिकारीलाई निर्देशन अटेर गरेको आरोपमा राखेपले गत ११ चैतमा तीन महिनाका लागि निलम्बन गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू