कार दुर्घटनामा चालकको मृत्यु

यस स्टोरीको अंश: नवलपरासीमा कार अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
kendrabindu.com · 1 हप्ता अघि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा कार दुर्घटना हुँदा चालक श्रीनारायण यादवको मृत्यु भएको छ । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू