बजेटको प्राथमिकतामा आर्थिक पुनर्संरचना र डिजिटल सुशासन परेको छः वर्षमान पुन

यस स्टोरीको अंश: वर्षमान पुनद्वारा सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णयको आलोचना
bankingsamachar.com · 1 हप्ता अघि

पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी बजेटको सिद्धान्त तथा प्राथमिकतामार्फत आर्थिक सुधारको नयाँ चरण, अर्थतन्त्रको पुनर्संरचना तथा उत्पादन र रोजगारमुखी अर्थतन्त्र निर्माणलाई स्पष्ट रूपमा अघि सारेको बताएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले सामाजिक सेवा प्रवाहलाई सूचना प्रविधिसँग आबद्ध गर्दै क्यासलेस, पेपरलेस र फेसलेस प्रणालीमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, उपलब्ध स्रोत–साधनको दक्षतापूर्वक विनियोजन गर्ने तथा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू