उर्जा क्षेत्रलाई ‘गेम चेन्जर’ बनाउने मेरो लक्ष्य हो : उत्तम भ्लोन लामा
▸ यस स्टोरीको अंश: इप्पानका उत्तम भ्लोन लामा भन्छन्: नीतिगत सुधार नभए ३० हजार मेगावाट उत्पादन लक्ष्य कठिन
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उर्जा उद्यमी उत्तम भ्लोन लामाले आफ्नो उम्मेदवारी घोषणा गर्दै उर्जा क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड बनाउने संकल्प व्यक्त गरेका छन्। उनले उर्जा क्षेत्रले मुलुकलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे। उनको मुख्य एजेन्डामा विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेश र अन्तरदेशीय विद्युत निर्यातलाई प्रमुखताका साथ अघि सारिएको छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›