अग्रज/असन्तुष्टलाई समेटेर उत्तमले बनाए समावेशी टिम, पहिलोपल्ट कार्यसमितिमा ६ जना महिला
▸ यस स्टोरीको अंश: पश्चिम सेती प्रसारण लाइन निर्माणका लागि सार्वजनिक-निजी साझेदारीमा कम्पनी खडा गरिने
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी नेतृत्वका लागि उत्तम भ्लोनको टिम घोषणा गरिएको छ। भ्लोनले “इप्पान भिजन २०२९” प्रतिबद्धता पत्र सार्वजनिक गर्दै निजी क्षेत्रको योगदान, लोडसेडिङमुक्त नेपाल, विद्युत उत्पादनमा निजी क्षेत्रको हिस्सा र नेपाललाई ऊर्जा केन्द्र बनाउने सम्भावनाबारे उल्लेख गरेका छन्। घोषणापत्रमा पीपीए सुधार, विद्युत व्यापार, कानुनी र नीतिगत सुधार, प्रसारण लाइन र निर्यात विस्तारमा जोड दिइएको छ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›