इप्पानको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढ्यो

यस स्टोरीको अंश: हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माण पुनः सुरु, मुआब्जा विवाद समाधान
www.karobardaily.com · 2 हप्ता अघि

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को नयाँ नेतृत्व चयनको लागि चुनावी सरगर्मी बढेको छ । आगामी जेठ २९ गतेका लागि निर्धारण भएको इप्पानको साधारण सभाबाट नयाँ नेतृत्व चयनका लागि उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वमा टिम घोषणा भएको छ । भ्लोन नेतृत्वको टिमले आगामी ३ वर्षमा गर्ने कामको एजेण्डासहितको इप्पान भिजन २०२९ घोषणा गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू