संखुवासभाको मकालु गाउँपालिकामा पहिरो जाँदा दुई सय भेडा पुरिए

यस स्टोरीको अंश: सङ्खुवासभाको मकालुमा पहिरोले २१८ भेडा पुरिए, एक गोठाला घाइते
www.dcnepal.com · 4 दिन अघि

संखुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएका हुन् । पहिरोमा पुरिएका ३२ भेडा जीवित फेला परेका छन् भने भेडा गोठाला झलक गुरुङ घाइते भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू