सीमा विवादमा झडप हुँदा ६ जना घाइते, ४ जनाको हेलिकोप्टरबाट उद्धार
▸ यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
हुम्ला र बाजुराको रानीसैनामा सीमा विवाद हुँदा स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिका-२ को सिमानामा पर्ने लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ-२ थालीका बासिन्दाले आक्रमण गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›