अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा १० बालबालिकासहित १८ जनाको मृत्यु

यस स्टोरीको अंश: अफगानिस्तानमा ट्रक दुर्घटना: पाकिस्तानबाट फर्किरहेका १८ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · 4 घण्टा अघि

पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिर दुर्घटना हुदाँ ट्रकमा सवार १० जना बालबालिका सहित १८ जनाको मृत्यु भएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए। दश जना बालबालिका, पाँच जना महिला र तीन जना पुरुषसहित १८ जनाको मृत्यु भएको पुष्टि गर्दै थप, २९ जना घाइते भएको प्रवक्ताले बताउनु भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू