उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

यस स्टोरीको अंश: सार्क विज्ञहरूले उच्च शिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड दिए
www.reportersnepal.com · 6 दिन अघि

सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन्। त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा युनेस्कोको सहयोगमा राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’ सम्बन्धी बहसमा विज्ञहरूले राज्यले नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू