एपीएफका २ महिला कर्मचारीले गरे सगरमाथाको सफल आरोहण

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
nepalwatch.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथाको सफल आरोहण गरेका छन् । उनीहरू सगरमाथा चढ्ने सशस्त्र प्रहरी बलका पहिलो महिला आरोही बनेका छन् । यसअघि उनीहरूले मनाङस्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू