मुक्तिनाथ विकास बैंकका नवनियुक्त सीइओ तारा मानन्धरले गरे पदभार ग्रहण

यस स्टोरीको अंश: तारा मानन्धरले मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदभार सम्हाले
bizmandu.com · 2 हप्ता अघि

मुक्तिनाथ विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । मानन्धरसँग विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही काम गरेको अनुभव छ । उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू