अब लालपुर्जातिर बालेनको ध्यानदेखि राजदूत नियुक्तिमा नयाँ प्रयोगसम्म

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष दाहालद्वारा गणतन्त्रलाई परिपक्व र परिणाममुखी बनाउन आह्वान
lokaantar.com · 1 दिन अघि

परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेका नेपाली राजदूत तथा स्थायी प्रतिनिधि पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गरेपछि राजनीतिक तथा कानूनी वृत्तमा नयाँ बहस शुरू भएको छ । नेकपा एमाले मोरङले पार्टीबाट निर्वाचित भएर अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई जना वडाध्यक्षको पद खारेज गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । नेपाली कांग्रेसले गत भदौ २३–२४ गतेको आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई सरकारले गम्भीर रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले भूमिहीनहरूलाई बढीमा डेढ वर्षभित्र जग्गाको लालपुर्जा हातमै थमाउने गरी तयारी अगाडि बढाएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू