मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

यस स्टोरीको अंश: मध्य काठमाडौँमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने
bajarkochirfar.com · 1 दिन अघि

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज विद्युत् आपूर्ति र सहरको सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ बालाजु–महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म ११.९२ किलोमिटर लामो यो प्रसारण लाइन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रस्ताव छ । यसका लागि प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू