एसियन गेम्स क्वालिफायरमा नेपाल र चीन खेल्दै
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
एसियन गेम्स महिला छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो खेलमा बुधबार चीनसँग प्रतिस्पर्धा गर्दै छ । मलेसियाको क्वालालम्पुरमा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ । पहिलो खेलमा इन्डोनेसियालाई हराएको चीन नेपाललाई हराउन चाहन्छ । नेपालले भने यो प्रतियोगितामा पहिलो खेल खेल्दैछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›