प्रतिनिधिसभामा समानुपातिक बजेट र विकास निर्माणको माग

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूद्वारा विकास निर्माणका लागि समानुपातिक बजेटको माग
nagariknews.nagariknetwork.com · 1 दिन अघि

प्रतिनिधिसभाको बैठकमा विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, विपद् जोखिम, सूचना प्रविधि तथा सामाजिक समस्यालगायत विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसदहरूले दोलखाको पर्यटकीय गतिविधि, सन्तान प्राप्त गर्न नसकेका दम्पतीका लागि उपचार, काभ्रे क्षेत्र नं १ का सडक, वीरगञ्जको विकास, भूमिहीन सुकुमवासीको लालपुर्जा, तापक्रम वृद्धि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रभावित नागरिक, धादिङका पालिका, मकवानपुरका किसान, माध्यमिक तहसम्म निःशुल्क शिक्षा, आत्मनिर्भर अर्थतन्त्र, ‘भिजिट नेपाल २०८५’, निर्माण सामग्रीको मूल्यवृद्धि, दाइजो र हिंसा, सीमावर्ती क्षेत्रमा सर्वसाधारणलाई भन्सारमा रोक्ने, स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान, प्रधानमन्त्रीको सदनमा उपस्थिति, बाँदर आतंक र सनातन हिन्दू राष्ट्रलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू